नेकपा फिदिम ५ को पाटी कार्यालय उद्घाटन

राजनीति

पाँचथर,पौष १०,
नेपाल कम्यूनिष्ट पाटी नेकपाले पाँचथरको फिदिम नगरपालिका वडा नम्बर ५ मा स्थापना गरिएको पाटी कार्यालयको उद्घाटन गरिएको छ ।

फिदिम वडा नम्बर ५ स्थित चोकमागुमा बिहिबार पाटीका जिल्ला अध्यक्ष राजकुमार भण्डारीले पाटी कार्यालयको उद्घाटन गर्नुभएको हो ।

कार्यक्रममा नेकपाका फिदिम नगर इन्चार्ज राधाकृष्ण न्यौपाने,फिदिम ५ का वडाअध्यक्ष लिलाराज तुम्वापो,नेकपा फिदिम ५ का वडाअध्यक्ष चन्द्र तुम्बापो लगायतले मनतब्य ब्यक्त गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *