जागरण फाउण्डेशनको आयोजनामा समाजसेवी अधिकारीद्धारा विद्यार्थीलाई स्वीटर वितरण

Breaking News समाचार

पाँचथर,पुस २८,
पाँचथरको फिदिम नगरपालिका वडा नम्बर ७ रानीटार बाँझोघरामा रहेको प्रगतिशिल आविमा विद्यार्थीहरुलाई स्वीटर वितरण गरिएको छ ।
जागरण फाउण्डेशन पाँचथरको आयोजनामा अलैँची ब्यवसायी महासंघका उपाध्यक्ष,समाजसेवी नरेन्द्र अधिकारीले २१ जना विद्यार्थीहरुलाई स्वीटर वितरण गर्नुभएको हो ।
स्वीटर पाएपछि विद्यार्थी हर्षित भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *