पाँचथर उद्योग बाणिज्य संघलाई ‘उत्कृष्टता सम्मान’
पाँचथर,चैत्र २८,
जिल्लामा ब्यापार ब्यवसाय बिकास र प्रवर्धनमा उत्कृष्ट कार्य गरेको भन्दै पाँचथर उद्योग बाणिज्य संघ सम्मानीत भएको छ ।
नेपाल उद्योग वाणिज्य महासंघको ५५ औ साधारण सभा तथा उद्योग वाणिज्य दिवस २०७७ को उद्घाटन समारोहमा संघलाई शनिवार सम्मान ...