जनसेवा समाज पाँचथरको पहलमा अति बिपन्न परिवारलाई घर तथा शौचालय हस्तान्तरण

पाँचथर,असोज २८, पाँचथरको फिदिम नगरपालिका ११ स्थित नागिनका एक बिपन्न परिवारलाई जनसेवा समाज पाँचथरको पहलमा घर निर्माण गरि हस्तान्तरण गरिएको छ । सामाजिक कार्यमा सक्रिय जनसेवा समाजले एक कार्यक्रमको आयोजना गरि घर हस्तान्तरण गरिएको समाजका अध्यक्ष राजेन्द्...

कुम्मायक गाउँपालिकाको सार्वजनिक सुनवाई कार्यक्रम सम्पन्न

पाँचथर,असोज २४, कुम्मायक गाउँपालिकाको आर्थिक वर्ष ०७६÷०७७ को सार्वजनिक सुनवाई,०७७÷०७८ को बजेट सार्वजनिकिकरण कार्यक्रम सम्पन्न भएको छ । पालिकाले गरेको उक्त कार्यक्रमको उद्घाटन प्रदेश १ सांसद आशारत्न जवेगुले गर्नुभएको थियो । सभालाई सम्वोधन गर्दे...

कुम्मायकमा अस्थायी कोभिड १९ अस्पताल संचालनमा

पाँचथर,असोज २४, पाँचथरको कुम्मायक गाउँपालिकामा अस्थायी कोभिड १९ अस्पताल संचालनमा आएको छ । एक कार्यक्रमका वीच उक्त अस्पतालको प्रदेश १ सांसद आशारत्न जवेगुले उद्घाटन गर्नुभएको थियो । उद्घाटन गर्दे सांसद जवेगुले पालिकामा संचालनमा ल्याइएको उक्त कोभिड १...

पाँचथरमा सम्वन्ध विच्छेद र जवरजस्ती करणीको घटनामा वढ्त्तोरी

पाँचथर,असोज २४, पछिल्लो समय जिल्लामा सम्वन्ध विच्छेद र जवरजस्ती करणीको घट्नामा दिनानुदिन वढ्तोत्तरी हुँदै गएको पाइएको छ । आर्थिक वर्ष ०७६÷०७७ देखि सरेर आएको सँगै आ.व. ०७७÷०७८ को असोज २० गते सम्ममा १ सय १२ वटा सम्वन्ध विच्छेदको मुद्धा दर्ता भएका छन् ...

शिक्षामन्त्रीकाे प्रभावमा नर्सिङ, एचए र फार्मेसीको सिट बाँडफाँड, चिकित्सा शिक्षा आयोगलाई बाइपास हेल्थ

असोज १४ गते, चिकित्सा शिक्षा सुधारका लागि गठन भएको शक्तिशाली भनिएको चिकित्सा शिक्षा आयोगलाई बाइपास गर्दै शिक्षामन्त्रीकै रुचिमा सिटिइभिटीले नर्सिङ, एचए, डिप्लोमा इन फार्मेसीलगायतका स्वास्थ्यका कार्यक्रमको सिट निर्धारण गरेको छ । सिटिइभिटीका अध्यक्ष...

ब्याडमिन्टन हलको उद्घाटन

पाँचथर,असोज ११, भौतिक पूर्वाधार यातायात तथा शहरी विकाशमन्त्री वशन्त कुमार नेम्बाङले खेलुकुद क्षेत्रको विकाशको निम्ति राज्य लागि परेको बताउनुभएको छ । खेलाडीहरुलाई लक्षित गरी पाँचथरको फिदिममा निर्माण गरिएको ब्याडमिन्टन हलको उद्घाटन गर्दे मन्त्री नेम्ब...

पहिरोको कारण घरहरु विस्थापित हुन क्रम शुरु

अनिल अधिकरी असोज ९ , रानिटार पाँचथर, अविरलको बर्षा सँगै वस्ती नजिकैबाट पहिरो झर्ने क्रम नरोकिए पछि फिदिम ७ असिने स्थित खर्क डाँडामा एक घर विस्तापित भएको छ । स्थानिय रामकाजी राईको घर मुनि बाट निरन्तर रुपमा पहिरो झर्न थालेपछी उनको परिवार वस्तिबाट विस...

यातायात नचलेपछि संकटमा परेकी पाँचथर तुम्बेवाकी गर्भवतीको हेलिकोप्टरबाट उद्धार

पाँचथर,असोज ८, निरन्तरको बर्षादका कारण यातायातका साधन नचल्दा समस्यामा परेकी एक गर्भवतीको पाँचथरको तुम्बेवाबाट हेलिकोप्टर मार्फत उद्वार गरिएको छ । तुम्बेवा गाँउ पालिका वडा नम्वर १ निवासी २८ बर्षीया एलिसा लावतीको वुधवार साँझ ५ बजेर ३८ मिनेट जाँदा उद...

जनसेवा समाजको पहलमा विपन्न सिवा परिवारको घरको जीर्णोद्वार

पाँचथर,असोज ८, पाँचथरको फिदिम नगरपालिका वडा नम्बर ५ स्थित सरसिङ्लामा रहेको बिपन्न, दलित परिवारको घरको जीर्णोद्वार गरिएको छ । जनसेवा समाज पाँचथरको पहलमा पानी चुहिएर भत्किन लागेको घरको जीर्णोद्वार गरिएको समााजका अध्यक्ष राजेन्द्र अधिकारीले बताउनुभयो ।...

जन्मदिनको अवसरमा अन्जानले गरे विपन्न महिलालाई सहयोग

पाँचथर,असोज २, जन्मदिनको अवसर पारेर पाँचथरको फिदिम नगरपालिका वडा नम्बर ७ का नरेन्द्र भट्राई (एनबी अन्जान)ले विपन्न तथा अपांगता भएकी एक महिलालाई सहयोग प्रदान गर्नुभएको छ । जनसेवा समाज पाँचथरको संयोजनमा शुक्रबार चलचित्र लेखक,निर्देशक तथा साहित्यकार अ...