चारोको समस्या,कुखुराले कुखुरा खाँदै, ३ करोड वढिको कुखुरा जाम्मा

पाँचथर,जेठ ५, लकडाउनको कारण पाँचथरमा अहिले कुखुराको मासु खपत नहुँदा कुखुरापालक कृषक तथा पोल्ट्रीफर्म डिलरहरु समस्यामा परेका छन् । लकडाउनको समयमा मात्रै ३ करोडको कुखुरा अहिले जाममा परेको छ भने अर्कोतिर ती कुुखुरालाई दिने दानाको समेत अभाव हुँदा कृषकहर...

तुम्बेवा गाउँपालिकाद्धारा राहात कोषमा सहयोग गर्नुहुने दाताको विवरण सार्वजनिक

पाँचथर,वैशाख ११, पाँचथरको तुम्बेवा गाउँपालिकाले कोरोना संक्रमण रोकथाम नियन्त्रण र उपचार कोषको रकम सहयोग गर्नुहुने कार्यालय तथा संघसंस्थाहरुको विवरण सार्वजनिक गरेको छ । जसअनुरुप अहिले सम्म पालिकामा २८ लाख २९ हजार २ सय ८ रुपैया रकम खातामा संकलन भएको ...

ट्राफिक नियम उल्लंघन गर्ने सवारीलाई कारवाही गरी एक वर्षमा रु १७ लाख ५२ हजार राजश्व संकलन

पाँचथर,असोज १५, जिल्ला ट्राफिक प्रहरी कार्यालय पाँचथरले एक वर्षको अवधिमा १७ लाख ५२ हजार रुपैया राजश्व संकलन गरेको छ । गत आ.व. ०७५÷०७६ को अवधिमा उक्त रकम राजश्व संकलन गरिएको कार्यालय प्रमुख जनक तिम्सिनाले जानकारी दिनुभयो । ट्रक,बस,ट्रयाकटर,जीप कार,...

संविधान दिवशको अवसर पारेर गुडविल फाइनान्सले गर्यो वृक्षारोपण र सरसफाई कार्यक्रम

पाँचथर,असोज ३, संविधान दिवशको अवसर पारेर गुडविल फाइनान्स शाखा फिदिमले फिदिम २ मा रहेको जेष्ठ नागरिक वृद्धाआश्रममा वृक्षारोपण तथा सरसफाई गरेको छ । आश्रमको प्राङगणमा विभिन्न प्रजातिका विरुवा रोपिएको, सरसफाई गरिएको, र जेष्ठ नागरिकलाई खाद्यान्न समेत सह...

पाँचथरमा ८० प्रतिशत धान रोपाई गरियो

पाँचथर,साउन २४ सयमै वर्षाद नहुँदा पूर्वी पहाडि जिल्ला पाँचथरमा अझै रोपाई गरि सकिएको छैन् । यस वर्ष साउन सकिन लाग्दा पनि ८० प्रतिशत मात्रै धान रोपाई सकिएको हो । समयमै वर्षाद नहुँदा ढिला मात्रै गरी रोपाई गरिएको थियो । जिल्लामा ९ हजार २ सय ३ हेक्टर क्...

लगानी बोर्ड बैठक : तमोर जलविद्युत आयोजनाको लागि दुई कम्पनीबीच प्रतिस्पर्धा

१८ साउन ,— लगानी बोर्ड बैठकले ७ सय ५६ मेगावाटको तमोर जलाशययुक्त आयोजना निर्माणका लागि दुई कम्पनीसँग प्रस्ताव माग गर्ने निर्णय गरेको छ । दुई कम्पनीबाट प्राप्त प्रस्तावको आधारमा आयोजनाको अनुमतिपत्र दिइनेछ । यो आयोजना नेपाल विद्युत् प्राधिकरणले अध्ययन ग...

स्ट्याण्डर्ड चार्टर्ड बैंकको शतप्रतिशत बोनस सेयर प्रस्ताव

काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकको गत शुक्रवार बसेको सञ्चालक समितिको बैठकले १ सय प्रतिशत बोनस सेयर र ५.२६ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । बैंकले शनिवार पत्रिकामा सार्वजनिक सुचना प्रकाशित गरेर यस्तो जानकारी दिएको छ । बैंकको बोनस सेय...

घघडान मानिएका कम्पनीलाई पनि कमजोर रेटिङ, एशियन लाइफलाई ग्रेड फोर प्लस

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले इक्रा नेपालबाट ग्रेड फोर प्लस रेटिङ पाएको छ । यसले कम्पनीको आधारभुत पक्ष औसतभन्दा कमजोर रहेको संकेत गर्छ । कम्पनीले ५० प्रतिशत हकप्रद सेयर जारी गर्न लागेको हो । कम्पनीको बजार हिस्सा ६ प्रतिशत बराबर रहेको...

स्थिर सरकारको आशमा १९ अंकले बढ्यो नेप्से

काठमाडौं । दोस्रो चरणमा भएको प्रतिनिधी सभा र प्रदेश सभाको निर्वाचनको प्रभाव नेप्सेमा बेजोडसँग परेको छ । कारोबार सुरु भएको १० मिनेटमा नै नेप्से १५ अंक (१ प्रतिशत)ले उक्लिएको छ । पाँच वर्षसम्म स्थिर सरकारको सम्भावना बढेपछि बजारमा सुधार आएको हो । लाम...

एकै दिन नबिल बैंकले खोल्यो १० नयाँ शाखा

काठमाडौ। । नबिल बैंकले विरेन्द्रनगर-सुर्खेत, टिकापुर-कैलाली, तालचोक, बगर, अमरसिंहचोक-पोखरा, लमहि-दाङ, बर्दिबास-महोत्तरी, टाँडी-चितवन, लाहान-सिराहा तथा हरिवन-सर्लाहीमा एकै दिन १० नयाँ शाखा खोलेको छ । बैंकले सोमवार यी नयाँ शाखा सञ्चालनमा ल्याएको हो ...