फालेलुङमा दोस्रो रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु

पाँचथर,फागुन १६, “स्वास्थ्यका लागि खेलकुद,राष्ट्रका लागि खेलकुद “भन्ने मुल नाराका साथ फालेलुङ गाउँ पालिका स्तरीय “दोस्रो रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुक्रबार बाट प्रारम्भ भएको छ । सरस्वती मावि मच्छेबुङको प्राङगणमा शुरु भएको प्रतियोगिताको उद्घ...

चोकमागु युथ गोल्डकप फुटवल प्रतियोगिता शुरु

पाँचथर,फागुन ७, पाँचथरको फिदिम नगरपालिका वडा नम्बर ५ चोकमागुमा आजदेखि चोकमागु युथ गोल्डकप फुटबल प्रतियोगिता सुरु भएको छ । चोकमागु युथ क्लवको आयोजना तथा फिदिम नगरपालिका वडा नम्बर ५ को मुख्य प्रर्वद्धनमा संचालित प्रतियोगिताको उद्घाटन प्रदेश १ का सांस...

स्तरोन्नित भएको खेलमैदानमा चोकमागु युथ गोल्डकप हुने

पाँचथर,माघ १८, पाँचथरको फिदिम नगरपालिका वडा नम्बर ५ चोकमागुमा रहेको सरस्वती मा.वि.को खेलमैदानको स्तरोन्नित गरिएको छ । प्रदेश सांसद आशा रत्न जवेगुको ५ लाख रुपैयाको लागतमा स्तरोन्नित गरिएको हो । स्तरोन्नित पश्चात खेलकुद प्रतियोगिता गर्न थप सहज हुने व...

फिदिम नगरकप फुटबल प्रतियोगिता सुरु

पाँचथर,पौष १०, पाँचथरको फिदिम नगरपालिका वडा नम्बर ७ मा दोस्रो फिदिम नगरकप फुटबल प्रतियोगिता बिहिबार बाट सुरु भएको छ । फिदिम नगरपालिका वडा नं ७ रानीटारको बराजु खेल मैदानमा प्रतियोगीता शुरु भएको हो । आज भएको उद्घाटन खेलमा आयोजक स्वतन्त्र क्लव विजय भए...

दोस्रो फिदिम नगर गोल्डकप पौष १० देखि शुरु हुँदै

पाँचथर,पुस ३, पाँचथरको फिदिम नगरपालिका वडा नम्बर ७ रानीटारमा आगामी पौष १० गते देखि दोस्रो नगरकप फुटवल प्रतियोगिताको दोस्रो संस्करण शुरु हुने भएको छ । आयोजक स्वतन्त्र क्लवले फिदिममा पत्रकार सम्मेलन गरी पुष १० देखि १५ गतेसम्म फिदिम–७, रानीटारस्थित बर...

पाँचथरमा तेस्रो कुम्मायक गोल्डकप आगामी माघ १ गते बाट हुने

पाँचथर,पुस १, आगामी माघ १ गतेदेखि पाँचथरको कुम्मायक गाउँपालिकाको केन्द्र यासोकमा तेस्रो कुम्मायक गोल्डकप हुने भएको छ । ‘’आठ वटै स्थानीयतहको सहभागीता पाँचथरको सान स्थानीय खेलकुदमा कुम्मायक स्पोटिङको अभियान भन्ने नारा सहित प्रतियोगिता संचालन हुने पत्र...

कुम्मायक रंगशाला निर्माणको काम तिव्र अघि वढ्दै

पाँचथर,कार्तिक २१, पाँचथरको कुम्मायक गाउँपालिकामा पालिका स्तरीय क्षेत्रिय रंगशाला निर्माणको काम तिव्र रुपमा अघि वढाइएको छ । प्रदेश सरकारको एक पालिका एक क्षेत्रिय रंगशाला निर्माण कार्यक्रम अनुरुप रंगशाला निर्माणको कामलाई अघि वढाइएको हो । गाउँपालिका ...

कार्तिके पूणर््िामाको अवसरमा पाँचथरको इम्बूङमा फुट्बल प्रतियोगिता सञ्चालन हुने

दिपक दुलाल,असोज २८ कार्तिके पूणर््िामाको अवसरमा पाँचथरको फाल्गुनन्द गाउँपालिका वडा नं.२ इम्बुङमा खुल्ला पूरुष नकआउट फुट्बल प्रतियोगिता सञ्चालन हुने भएको छ । कार्तिके पूर्णिमाको अवसर पारेर कार्तिके पूर्णिामा मेला तथा खुल्ला पुरुष फुटबल प्रतियोगिताको...

रानीटार गोल्डकप फुटवल प्रतियोगितामा रेड स्टार झापा विजयी,

पाँचथर,भदौ ३०, पर्यटन प्रर्वद्धन गर्ने उद्धेश्यले पाँचथरको फिदिम नगरपालिका वडा नम्बर ७ रानीटारमा सम्पन्न अन्तर जिल्ला स्तरीय आमन्त्रण रानीटार गोल्डकप फुटवल प्रतियोगितामा रेड स्टार झापा विजयी भएको छ । आज भएको फाइनल खेलमा झापाकै सैनिक युथ क्लवलाई ट्रा...

प्रथम त्रिशक्ति गोल्डक फुटवल प्रतियोगिता शुरु

पाँचथर,साउन ३२, भदौरेको मेलाको अवसर पारेर पाँचथरको फालेलुङ गाउँपालिका वडा नम्बर ८ स्थित आकाशेमा शुक्रबार बाट प्रथम त्रिशक्ति गोल्डक फुटवल प्रतियोगिता शुरु भएको छ । प्रतियोगिता अन्र्तगत शुक्तबार र शनिबारको खेलमा पुरुष तर्फ ४ वटा टिम विजयी वन्दै अघिल...