फिदिम नगरपालिकाको छैठौ नगर सभा सम्पन्न,यस्तो छ,पूर्ण पाठ सहित ।

पाँचथर,फागुन ६, फिदिम नगरपालिकाकाको छैठौ नगर सभा आज सम्पन्न भएको छ । नगर सभाको उद्घाटन गर्दे प्रदेश सांसद आशा रत्न जवेगुले सफलतापूर्वक नगर सभा सम्पन्न गर्न शुभकामना दिनुभयो । यस्तै उहाँले प्रदेश सरकारले ५ वर्ष भित्र पाँचथर जिल्लामा मात्रै ५ सय किलोम...

सामुदायिक विपद् प्रतिकार्य सम्वन्धी ३ दिने तालिम सम्पन्न

पाँचथर,असोज ३०, सामुदायिक विपद् प्रतिकार्य सम्वन्धी अन्र्तक्रियात्मक ३ दिने तालिम बिहिबार पाँचथरको फिदिममा सम्पन्न भएको छ । फिदिम नगरपालिकाको आयोजना तथा भैरवी दल गण ओदिन ब्यारेकको सहकार्यमा विपद्को तयारी,उद्धार,अपनाउनुपर्ने सावधानी लगायतका विषयमा त...

कांग्रेस पाँचथरले गर्यो चियापान तथा शुभकामना आदान प्रदान कार्यक्रम

पाँचथर:असोज २६, दशैं, तिहार र छठका अवसरमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस पाँचथरले आज चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । हरेक वर्षजस्तै यो वर्ष पनि दशैं, तिहार र छठका अवसरमा कोजाग्रत पूर्णिमाका दिन कांग्रेसले आज पाटी कार्यालय...

पहिरो पिडितलाई याङवरक गाउँपालिका द्धारा स्थलमै पुगेर राहात सामाग्री प्रदान

पाँचथर,असार १५, गत मंगलबार राती पाँचथको याङवरक गाउँपालिका वडा नम्बर २ को विभिन्न स्थानमा गएको पहिरोमा परेर विस्थापित भएका एघार परिवारलाई राहात सामाग्री प्रदान गरिएको छ । याङवरक गाउँपालिका उपाध्यक्ष कमल कुमारी योङयाहाङको संयोजकत्वमा प्रमुख प्रशासकिय...

निर्वाचनलाई लक्षित गरी चितवनमा ५ हजार सुरक्षाकर्मी परिचालित

चितवन । निर्वाचनलाई लक्षित गरेर चितवनमा करिब ५ हजार सुरक्षाकर्मी परिचालन गरिएको जनाइएको छ । निर्वाचनलाई लक्षित गर्दै ३ हजार २ सय ९६ जनपथ प्रहरी र १ हजार ७ सय १० म्यादी परिचालन गरिएको जिल्ला प्रशासन कार्यालय, चितवनले जनाएको हो । एउटा मतदानस्थलमा...

हेलिकोप्टरबाट अन्नपूर्ण बेस क्याम्प (फोटो फिचर)

पोखरा । पोखरा बस्नेलाई हिमाल नयाँ कुरा होइन । प्रायः हरेक बिहानीमा उत्तरतिर हेर्दा पोखरेलीको आँखैमा हिमाल आइपुग्छ । चिसोमा हिमालले न्यायो लगाउन आग्रह गरे झैँ लाग्छ । गर्मीमा पोखरा आइपुग्नेलाई चिसो हावा हम्किन्छ, हिमाल । तर, हिमाललाई छुने रहर प...

शिवपुजन राय यादवको उम्मेदवारी आज टुंगो लाग्ने

काठमाडौं । सर्लाही क्षेत्र नम्बर ४ का वाम गठबन्धनका उम्मेदवार शिवपुजन राय यादवको मनोनयन खारेज हुने कि नहुने भन्ने सम्बन्धमा सर्वोच्च अदालतले आज निर्णय गर्ने भएको छ । सर्वोच्चले निर्वाचन हुनु एकदिन अघि रायको उम्मेदवारी सम्बन्धमा छलफल गर्न निर्वाचन ...

दार्चुलाका मतगणना स्थलमा सीसी क्यामरा जडान

दार्चुला । दार्चुलाको जिल्ला सदरमुकाम खलंगास्थित तोकिएका दुई मतगणना स्थलमा सीसी क्यामरा जडान गरिएको छ । १ गते बेलुकी ५ बजेबाट सुरु हुने मतगणनाको तयारी स्वरुप मतगणना हुने कोठामा सीसी क्यामेरा जडान गर्ने, तारजाली लगाउने तथा विद्युतको व्यवस्था गर्ने ...