अर्को सालदेखि २ वटा रेल नेपाली झण्डासहित दौडिन्छ : मन्त्री नेम्वाङ

२६ जेठ, काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री बसन्तकुमार नेम्वाङले अर्को वर्षदेखि जनकपुर जयनगर रेल चल्ने बताएका छन् । सोमबार प्रतिनिधिसभामा मन्त्रालयगत बजेट छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै उनले दुईवटा रेल खरिद प्रक्रिया ...

काग्रेस फिदिम नगरसभापतिमा जवेगु सर्वसम्मत चयन

पाँचथर,माघ ३, नेपाली काग्रेस फिदिम नगर सभापतिमा लिलाराम जवेगु सर्वसम्मत चयन हुनुभएको छ । पाटीको समायोजन कार्यक्रम अनुरुप साविक गाविसका जेष्ठ सभापतिहरु मध्ये बाट फिदिम १० का सभापति जवेगु आज सर्वसम्मत नगर सभापति चयन हुनुभएको हो । यस्तै सहसभापतिहरुमा...

राष्ट्रिय सभा सदस्यका उम्मेद्धवार विमल धमला को हुन् त ?

पाँचथर,पौष २५, आगामी माघ ९ गते हुने राष्ट्रिय सभा सदस्यका लागि नेपाली काग्रेसको तर्फबाट दलित कोटामा पाँचथर बाट निर बहादर धमला (बिमल) चुनावी मैदानमा उत्रिएका छन् । प्रदेश नम्बर १ को विरागटनगरमा आगामी माघ ९ गते हुने निर्वाचनमा उनले मोरङ विराटचोक निवा...

राष्ट्रिय गौरवका आयोजना तथा विकाश निर्माणले गति लिने—भौतिक पूर्वाधार तथा यातायात मन्त्री नेम्बाङ

पाँचथर,पौष २४, भौतिक पूर्वाधार तथा यातायात मन्त्री वशन्त कुमार नेम्बाङले अव मुलुकका राष्ट्रिय गौरवका आयोजना तथा विकाश निर्माण द्रुत गतिमा अघि वढ्ने बताउनुभएको छ । गृहजिल्ला पाँचथरको फिदिममा आज बिहान भएको पत्रकार सम्मेलन तथा पाटी भेटघाट कार्यक्रममा ...

नेकपा फिदिम ५ को पाटी कार्यालय उद्घाटन

पाँचथर,पौष १०, नेपाल कम्यूनिष्ट पाटी नेकपाले पाँचथरको फिदिम नगरपालिका वडा नम्बर ५ मा स्थापना गरिएको पाटी कार्यालयको उद्घाटन गरिएको छ । फिदिम वडा नम्बर ५ स्थित चोकमागुमा बिहिबार पाटीका जिल्ला अध्यक्ष राजकुमार भण्डारीले पाटी कार्यालयको उद्घाटन गर्न...

पाँचथरमा अहिलेसम्म ६३.९१ प्रतिशत मत खस्यो

पाँचथर,मंसिर १४, उपनिर्वाचन भइरहेको पाँचथरको तिन वटै निर्वाचन क्षेत्रमा अहिले सम्म ६३.९१ प्रतिशत मत खसेको छ । अपराहन्ह ३.४० बजेको समय सम्ममा फिदिम नगरपालिका वडा नम्बर १ मा ६२.८७ प्रतिशत(२,३११) हिलिहाङ गाउँपालिका वडा नम्बर ७ मा ६३.७३प्रतिशत (१,६५७) ...

सीमाको विषयमा सरकार लाचारी—वरिष्ठ नेता पौडेल

पाँचथर,कार्तिक ३०, नेपाली काग्रेसका वरिष्ठ नेता रामचन्द्र पौड्यालले सरकारले देश भारतले सीमाको बखेडा निकालेर मुलुक कब्जा गर्न लाग्दा पनि मौन वसेको भन्दै सरकार लाई लाचारीको संज्ञा दिनुभएको छ । पाँचथरको फाल्गुनन्द वडा नम्बर १ नवमीडाँडामा आज भएको पाटीक...

उपनिर्वाचन विशेष नेपाली काग्रेसबाट हिलिहाङ ७ का वडा अध्यक्षका उम्मेद्धवार इधिंगो को हुन् त ?

  मंसिर १४ गते नजिकिँदै जाँदा पाँचथरमा निर्वाचन हुने क्षेत्रमा चुनावी सरगर्मी ह्वात्तै वढेको छ । विभिन्न चोक चोकमा,चिया पसल,होटल साँथीसँगीको हुलमा अहिले यहिँ चुनावको चर्चा परिचर्चा छ । दलहरु तथा तिनका उम्मेद्धवारहरु पनि अहिले आ आफ्ना उम्मेद्...

उपनिर्वाचन विशेष, नेपाली काग्रेसका फिदिम १ का वडा अध्यक्षका उम्मेद्धवार थापा को हुन त ?

मंसिर १४ गतेको उपनिर्वाचन नजिकिँदै गर्दा पाँचथरमा चुनावी सरगर्मी ह्वातै बढेको छ । विभिन्न चोक चोकमा,चिया पसल,होटल साँथीसँगीको हुलमा अहिले यहिँ चुनावको चर्चा परिचर्चा छ । दलहरु तथा तिनका उम्मेद्धवारहरु पनि अहिले आ आफ्ना उम्मेद्धवारलाई जिताउन घरदैलो अभ...

उपनिर्वाचन विशेष,फाल्गुनन्द बाट काग्रेसका उम्मेद्धवार आङदेम्बे को हुन् त ?

आगामी मंसिर १४ गते हुने उपनिर्वाचनको पाँचथरमा चुनावी सरगर्मी वढ्न थालेको छ । विभिन्न सभा,समारोह,औपचारिक अनौपचारिक कार्यक्रममा होस् चाहे,चिया गफ,चोक,चोकमा नै किन नहोस् अहिले चुनावको चर्चा चुलिएको छ । अवको चुनावमा कसले वाजी मार्ला भन्ने चर्चा,परिचर्चा,...