कोरोनामा रेडियो, सरकार र अपेक्षाहरू रेडियोको भूमिकामा खुसी मात्रै हुने कि दायित्त्व पनि निर्वाह गर्ने, सरकारले व्यावाहारिक रूपमा जवाफ दिनुपर्छ

कृष्णआचार्य महामारीको रूपमा फैलिएको नोबेल कोरोना भाइरस अर्थात कोभिड १९ का कारण अहिले संसार विग्रेको घडी जस्तो ठप्प भएको छ । तर तपाईँ–हामीलाई सूचना दिने रेडियोहरू भने जनचेतना छर्दै चलिरहेका छन् र देशविदेशका खवर सुनाइ रहेका छन् । स्वस्थ्यकर्मी, सुर...

पत्रकार लक्ष्मी गौतमको खुल्लापत्र

लक्ष्मी गौतम प्रिय सहकर्मीहरु । हामी पत्रकारहरु यतिखेर सेल्फ क्वारेन्टाइनमा छौं । कोरोना भाइरसको सम्भावित जोखिम न्युनिकरणका लागि सरकारले गरेको लक डाउनका अवधिमा पनि आफ्नै स्रोत साधनको परिचालन गर्दै समाचार संकलन र सम्प्रेषण गर्नु नै छ । एकातिर हामी आ...

मधेसमा कत्ल की रातः दारुमांस, ढौवाकौडी र जातभात

कल्याणपुर सिरहा । मधेसमा चुनावअघिको मौन अवधिलाई ‘कत्ल की रात’ भन्ने गरिन्छ । कत्ल अर्थात हत्या । चुनाव प्रचार प्रसारका क्रममा उम्मेदवार जतिसुकै बलियो देखिए पनि कत्ल की रातले नतिजा उलटफेर बनाउन सक्छ । कत्लकी रातमा के सम्म हुन्छ ? एक सातासम्म मधे...

संकटमा कांग्रेसः देउवाले राजीनामा देलान् ?

धेरै मानिसहरुले यसलाई हतारमा गरिएको विश्लेषण ठान्न सक्छन् । तर, मतगणनाको सुरुआती रुझानले के देखाइसकेको छ भने यो चुनावमा कांग्रेसले शर्मनाक हार व्यहोर्ने र वाम गठबन्धनले सुविधाजनक बहुमत पाउने पक्कापक्की जस्तै छ । कांग्रेस नेता बालकृष्ण खाँडको दाबीअ...

भारतीय अक्षबाट बाहिरिँदै छन्, नेपाल र माल्दिभ्स

घटनाक्रमसँगै दक्षिण एसियाको भू–राजनीतिक नक्सा परिवर्तन हुँदै गएको छ । गत बिहीबार नेपालमा सम्पन्न संसदीय निर्वाचनको प्रारम्भिक गणनाले वाम गठबन्धनले नै अग्रता लिइरहेको देखिन्छ । नेपालका दुई ठूला वामपन्थी पार्टी गठबन्धनमा आवद्ध छन् । र, त्यही गठबन्धन...