फाल्गुनन्द एकता समाज मलेसियाद्धारा दुई परिवारलाई आर्थिक सहयोग प्रदान

पाँचथर,साउन ९, फाल्गुनन्द एकता समाज मलेसियाले पाँचथरका दुई परिवारलाई शनिबार सहयोग रकम हस्तान्तरण गरेको छ । फाल्गुनन्द २ मा रुखले किचेर करङ भाचिएकी देउमान नेम्बाङकी श्रीमती मञ्जु नेम्बाङलाई समाजले ३९ हजार १ सय ५० रुपैया सहयोग रकम हस्तान्तरण गरिएको स...

जिल्ला ट्राफिक प्रहरी कार्यालय पाँचथरद्धारा राजश्व संकलनमा वृद्धि

पाँचथर,साउन ९, जिल्ला ट्राफिक प्रहरी कार्यालयले पाँचथरमा आर्थिक वर्ष ०७७÷०७८ मा १८ लाख वढि राजश्व संकलन गरेको छ । कार्यालयले गत आर्थिक वर्ष ०७६÷०७७ मा १४ लाख २८ हजार रुपैया राजश्व संकलन गरेकोमा आर्थिक वर्ष ०७७÷०७८ मा १८ लाख ६४ हजार रुपैया राजश्व सं...

प्रवासमा रहेका यूवाद्धारा मिक्लाजुङ १ र २ वडा लाई स्वास्थ्य सामाग्री उपलब्ध

पाँचथर,साउन ६, वैदेशिक रोगजारको लागी प्रवासमा रहेका मिक्लाजुङ गाउँपालिका १ र २ साबिक सराङडाँडा गा.वि.स का युवाहरुले आफ्नो गाउँका स्थानियलाई स्वास्थ्य सामाग्री उपलब्ध गराएका छन् । आफ्नो गाउँको लागी स्वास्थ्य सामाग्री खरिद गर्नको लागी २ लाख ८३ हजार ६...

समाजसेवी शेर्माद्धारा पाँचथरका विभिन्न स्थानिय तहमा स्वास्थ्य सामाग्री प्रदान

कविन्द्र शेर्मा पाँचथर,साउन ७, पाँचथरको कुम्मायक– २ माङजाबुङ निबासी समाजसेबि गजेन्द्र सेर्माले कुम्मायक, फाल्गुनन्द र मिक्लाजुङ गाउँपालिकालाई स्वस्थ्य सामग्री सहयोग गरेका छन् । रोजगारको शिलसिलामा दक्षिण कोरियामा रहनु भएका सेर्माले कोरोना कोभिड १९ ...

पाँचथरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु,

पाँचथर,साउन २, पाँचथरको कुम्मायक गाउँपलिका ३ रातमाटेमा शनिबार मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्युु भएको छ । तेर्हथुमको म्याङ्लुङ तर्फ गइहेको को २८ प ६८११ नम्बरको मोटरसाइकल अनियन्त्रित भै दुर्घटना भएको हो । दुर्घटनामा परी म्याङलुङ वडा नम्बर १ ब...

मिक्लाजुङ गाउँपालिकाले तोक्यो कृषि उत्पादनको न्यूनत्तम समर्थन मूल्य

पाँचथर,साउन २, पाँचथरको मिक्लाजुङ गाँउपालिकाले कृषि उत्पादनको न्यूनत्तम समर्थन मूल्य तोकेको छ । कृषकको उत्पादनले राम्रो मूल्य नपाउँदा उत्पादन लागत समेत नउठ्ने बाध्यतालाई न्यूनीकरण गर्न पालिकाले न्यूनत्तम समर्थन मूल्य निर्धारण गरेको गाउँपालिका अध्यक्...

निर्माण सामाग्रीको गुणस्तरीयता जाँच गर्न फिदिम नगरपालिकाद्धारा प्रयोगाशाला स्थापना

पाँचथर,असार ३०, निर्माण सामाग्रीको गुणस्तरीयता जाँच गर्ने उद्धेश्यले पाँचथरको फिदिम नगरपालिकाले प्रयोगशाला स्थापना गरेको छ । आगामी आ.व. ०७८÷०७९ बाट संचालन हुने नगरका योजनाहरुको काममा प्रयोग हुने निर्माण सामाग्रीको गुणस्तरीयता जाँच गर्न प्रयोगशाला स...

घरदैलोमै सेवा दिन कुम्मायक गाउँपालिकाद्धारा आँखा उपचार केन्द्र स्थापना

पाँचथर,असार २८, घरदैलोमै नागरिकहरुलाई सेवा प्रवाह गर्ने उद्धेश्यले पाँचथरको कुम्मायक गाउँपालिकाले पालिकाको केन्द्र यासोकमा आँखा उपचार केन्द्र स्थापना गर्ने भएको छ । नेपाल नेत्रज्योति संघ ताप्लेजुङ शाखा र कुम्मायक गाउँपालिका वीच संझौता गरी उपचार केन...

फाल्गुनन्द ४ र ५ साविक चिलिङदेन र फाक्तेपमा केन्द्रिय विुधत प्रशारण लाईन जोडन माग

पाँचथर,असार २८, नियमित रुपमा विधुत आपूर्ति सहज नहुँदा पाँचथरको फाल्गुनन्द गाउँपालिका वडा न. ३ र ४ साविक चिलिङदेन र फाक्तेप गाविसका विभिन्न स्थानका नागरिकहरु मर्कोमा परेका छन् । स्थानिय लघुजलविधुत संचालन गरिएको ती स्थानमा केन्द्रिय प्रशारण लाईन नजोड...

सविनालाई फिदिम नगरपालिकाद्धारा सहयोग प्रदान

पाँचथर,असार २७, शारीरिक रुपमा अपांगता भएकी पाँचथरको फिदिम नगरपालिका वडा न. २ की सविना तुम्बापोलाई सहयोग रकम प्रदान गरिएको छ । फिदिम २ का वडाअध्यक्ष सुकपाल तुम्बापो,फिदिम नगरपािलका महिला शाखा प्रमुख सर्मिला खापुङको विशेष पहलमा फिदिम नगरपालिकाको महिल...